Easy words, word repetition, less than 250 words
Simple concepts, up to 600 words.
टोटोले आफ्नो हजुरबुबा बाट के सिक्न सक्छिन् ? आउनुहोस् पत्ता लगाऔँ !
रजनी आफ्नै ढङ्गले चित्र बनाउँछिन् । रजनीकी आमा भने फरक चित्र हुनुपर्ने कुरा गर्छिन् । आखिरमा रजनी आमालाई कसरी चित्त बुभाउँछिन् त ?
रिमी सँधै चकचक गरी रहन्छिन् ! उनीलाई सबै काम गर्न मनलाग्छ । कहिलेकाहीँ उनले जितुलाई पढिरहेको समयमा बाधा पुर्याउँछिन् । रिमी र जितुले सँगै पढ्ने मज्जा लिने उपाय पत्ता लगाउन सक्छन् ?
बारूलो, भ्यागुतो, सर्प, न्याउरी मुसो र चिलको रमाइलो कथा । संसारको कुनै पनि प्राणीकोआआफ्नै तर महत्वपूर्ण भूमिका हुन्छ भन्ने सन्देश भएको कथा ।
मुना र मिलन चिडियाखाना घुमेर फर्कन्छन् । उनीहरू आफूले देखेका जनावर र पन्छीको नक्कल गरेर रमाउँछन् । उनीहरूले देखेका जनावर र पन्छी के–के होलान् त ?
यी खुट्टाहरू कस्का हुन् ? ल तिनीहरू गनौँ ।
यो आवाज के हो, र यो को हो ?
डम डमसँग एउटा ठूलो केक छ । उसले त्यो ठूलो केक क-कस्लाई बाँड्यो ?
टुमीको पार्कमा पहिलो भ्रमण। उनी धेरै उत्साहित छिन्, पार्कमा धेरै साहसिक क्रियाकलापहरू छन्। उनले त्यहाँ नयाँ साथी पनि बनाउन सक्छिन्….
By navigating this website, you agree to the storing of cookies on your device to enhance site navigation and analyze site usage.